काठमाडौँ । आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यकामा उम्मेदवारहरूको टुङ्गो लगाउन थालेको छ। पार्टीले २०७९ को निर्वाचनमा जितेका अधिकांश सांसदहरूलाई नै यसपटक पनि चुनावी मैदानमा उतार्ने नीति लिएको छ। काठमाडौँका पुराना क्षेत्रहरूमा