सामाजिक सञ्जालमा रेणु दाहालको चरित्र हत्या हुने गरी तस्बिर पोष्ट भएपछि...
चितवन– भरतपुर महानगरपालिकले नगर प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा पोष्ट गरिएका अश्लिल श्रब्य दृष्य र स्टाटस हाल्नेहरु बिरुद्ध जाहेरी दर्ता गरेको छ । आइतबार महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृहमन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी र्दिएको हो ।
शनिबार चितवनमा ज्ञानेन्द्र शाही माथि भएको आक्रमणपछि प्रमुख दाहालविरुद्ध सामाजिक सञ्जालका प्रयोगकर्ताले अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्ट गरेका थिए । महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु समप्रेषण हुनु आपत्तिजनक र अमानवीय व्यवहार भएकाले महानगरले कानुनि उपचार खोजेको जाहेरीमा जनाइएको छ ।
महानगर प्रमुख दाहाललाई लक्ष्ति गरी आएका अश्लिल पोष्टहरु बारे जाहेरी आएको चितवन प्रहरीले जनाएको छ । त्यसबारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण