चिकित्सक सङ्घद्वारा दुर्व्यवहार गर्नेलाई कारवाही गर्न माग
सोमबार, १३ असोज २०७६, २२ : ५२
काठमाडौं- नेपाल चिकित्सक सङ्घले सङ्घका आजीवन सदस्य प्राध्यापक चिकित्सक भोलाराज जोशीमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ । उपचारकोे विषयलाई लिएर चिकित्सक जोशीमाथि चावहिलस्थित ओम अस्पतालमा दुव्र्यवहार तथा मानमर्दन भएको थियो ।
सङ्घका महासचिव चिकित्सक लोचन कार्कीद्वारा आज जारी विज्ञप्तिमा नेपालका चिकित्सा शिक्षामा योगदान पु¥याउनुभएका जोशीमाथि अस्वाभाविक र अतिरञ्जित रुपमा गरिएको दुव्र्यवहारप्रति सङ्घले खेद व्यक्त गरेको छ । साथै घटनाको सत्यतथ्य छानबिन गर्न र दोषिमाथि कानूनी कारवाही गर्न सङ्घले माग गर्दै चिकित्सकलाई भयरहित रुपमा काम गर्ने वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण