काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ’डाक्टर लिने देशसँग रोयल्टी लिने’ भन्ने अभिव्यक्तिप्रति नेपाल चिकित्सक सङ्घले गम्भीर आपत्ति जनाएको छ। सङ्घले यो अभिव्यक्तिलाई विदेशमा पलायन भइरहेका दक्ष चिकित्सकहरूको...