घर जान नपाएका कर्मचारी र सुरक्षाकर्मीसँग दसैँ मनाए प्रदेश २ का सभामुखले
मङ्गलबार, २१ असोज २०७६, १२ : ३६
जनकपुर । हिन्दू धर्मावलम्बीहरुको महान् चाड वडादसैँ मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ ।
प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवले घर जान नपाएका मर्यादापालक तथा सुरक्षाकर्मीलाई आफ्नो निवासमा टीका तथा जमरा लगाएर दसैँ मनाएका छन् ।
सभामुख यादवले काम र कर्तव्यको कारण मर्यादापालक तथा प्रहरीहरु दसैँ मनाउन घर जान नसकेकाले आफूले नै टीका जमरा लगाएर दसैँ मनाएको बताए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण