सुतेकै समय जलेर मृत्यु
शुक्रबार, ०१ कात्तिक २०७६, ११ : ५५
सुनसरी । सुनसरीमा गएराति सुतेकै समयमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सुनसरीको गढी गाउँपालिका–२ का ५२ वर्षीय भूमिसुधार माझीको जलेर मृत्यु भएको हो । उनी टाटीको बेरा तथा फुसको छानो भएको कच्ची घरमा एक्लै सुतेका थिए । सुतेकै अवस्थामा राति आगलागी हुँदा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण