तिहार गीत ‘मखमली’ सार्वजनिक
बुधबार, ०६ कात्तिक २०७६, १४ : ३९
काठमाडौं– नेपालीहरुको महान चाड तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ सार्वजनिक भएको छ । प्रभावन जेको शब्द, संगीत रहेको गीतमा स्वर उनको अलवा सरोज लामिछाने र सपना गुरुङले दिएक छन् ।
गीतको म्युजिक भिडियोमा भने कलाकार रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल र विवेक चौलागाईको अभिनय छ । प्रभावन जे स्वयंको निर्देशन रहेको भिडियोमा छायाँकन ज्ञानेन्द्र शर्माको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण