बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फिल्मका यी ५ तिहार गीत : जसले हरेक वर्ष संगीतमय बनाउँछ तिहार

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । सबैतिर झिलिमिली बत्ती बाल्ने भएकोले यसलाई उज्यालोको पर्वसमेत भनिन्छ । दीपावली र तिहारको प्रसङ्ग नेपाली फिल्ममा पनि देख्न सकिन्छ...