सामसुङले ल्यायो “पावर अफ टेन” अफर
सोमबार, १८ कात्तिक २०७६, १७ : ०३
काठमाडौं– सामसुङले आफ्नो स्मार्टफोनहरु पहिलो पल्ट बजारमा ल्याएको १० वर्ष पूरा भएको छ ।
१० वर्ष पुरा भएको उपलक्ष्यमा कम्पनीले “पावर अफ टेन” नामक उत्कृष्ट योजना बजारमा ल्याएको छ ।
यस योजना अन्तर्गत ग्यालेक्सी Note 10/Note 10+ र S10/S10+ खरिद गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स ५१% छुट सहित खरिद गर्न सक्नेछन् ।
छुट पश्चात् ग्यालेक्सी बड्स ६९ हजार ९ सय ९० मा खरिद गर्न सकिन्छ । यो योजना ३ नोभेम्बर देखि १५ डिसेम्बर २०१९ सम्मको लागि लागु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण