समाजवादी पार्टीद्वारा मनोनयन दर्ता, को कहाँ ?
बिहीबार, २१ कात्तिक २०७६, १६ : ३७
काठमाडौं । समाजवादी पार्टीले उपनिर्वाचन अन्तरगत प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गरेको छ ।
प्रतिनिधिसभाका लागि कास्की-२ बाट धर्मराज गुरुङले उम्मेद्वारी दिएको साे पार्टीले जनाएकाे छ । उनले १३ नं. मा आफ्नो उम्मेद्वारीको मनोनयनपत्र दर्ता गराएका थिए ।
प्रदेशसभातर्फ बाग्लुङ २(२) मा अशोककुमार विक (द.नं. २) ले उम्मेद्वारी दिएका छन् । दाङ क्षेत्र नं. ३(२) मा डिल्लीबहादुर डाँगी (द.नं. ७) ले उम्मेद्वारी दिएका छन् भने भक्तपुर निर्वाचन क्षेत्र नं. १(१) मा सुदर्शनकुमार मुनकर्मी (द.नं. १०) ले उम्मेद्वारी मनोनयनपत्र दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण