कंगनाको घरमा विवाहको उत्सव सुरु, यहाँ हेर्नुहोस् तस्बिर र भिडियो
बलिउडकी ‘क्विन’ भनेर चिनिने कंगना रनौतको घरमा चाँडै नै विवाह हुँदैछ । कंगनाका भाइ अक्षतको हालै इन्गेजमेन्ट भएको छ जसको तस्बिर र भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ । भाइको इन्गेजमेन्टमा कंगनाले निकै मस्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक भएका तस्बिरमा कंगनालाई बनारसी साडीमा देख्न सकिन्छ । यतिबेला कंगनाले सुनौलो रंगको बनारसी साडी लगाएकी छिन् र घाँटीमा चोकर लगाएकी छिन् ।
उक्त इन्गेजमेन्ट कार्यक्रममा कंगनाको पूरा परिवारले सँगै डान्स र मस्ती गरिरहेको देखिए । स्मरण रहोस्, कंगनाकी बुहारीको नाम ऋतु सांगवान हो ।
Such a beautiful moment 🥰 pic.twitter.com/b0qvgD2VSa
— Rangoli Chandel (@Rangoli_A) November 8, 2019
some moments for my friends who asked for pictures from the event 🥰🥳 pic.twitter.com/N0ruTBw1aC
— Rangoli Chandel (@Rangoli_A) November 8, 2019
Dear friends please bless them for their new beginnings 🥰 pic.twitter.com/DVVLPIP2bE
— Rangoli Chandel (@Rangoli_A) November 8, 2019
Friends who are curious about pahadi group dance form Natti, here’s a glimpse of it, elderly gentleman in a pahadi hat is our grandfather Shri Barahmchand Ranaut ex IAS officer 🙏 pic.twitter.com/HxQRZHZa3s
— Rangoli Chandel (@Rangoli_A) November 8, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण