संघीय संरचनामा रुपान्तरण हुँदै विद्युत् प्राधिकरण
मङ्गलबार, २६ कात्तिक २०७६, ०७ : २६
संघीय संरचनामा मुलुक गएसँगै नेपाल विद्युत् प्राधिकरणले आफ्नो संरचना संघीय स्वरुपअनुसार रुपान्तरण गर्न थालेको छ ।
यसको प्रारम्भिक कार्यका रुपमा प्राधिकरणले आफ्नो विवरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रहरुलाई नयाँ गठित प्रादेशिक कार्यालयभित्र समेटिएको छ ।
नवगठित प्रादेशिक कार्यालयहरुले मूलतः विद्युत् वितरणको काम गर्ने र तिनलाई कम्पनीको मोडलमा लैजाने योजना प्राधिकरणको हो ।
यसअघि विद्युत् उत्पादनलाई कम्पनी मोडलमा लगिसकेको छ । यो समाचार आजको आर्थिक अभियानमा दुर्गा लामिछानेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण