अभिषेकसँग अम्बानीको पार्टीमा पुगेकी ऐश्वर्यालाई देखेर आखिर किन बर्सियो प्रश्नै प्रश्न ?
भारतका सफल व्यवसायी मुकेश अम्बानीको घर एन्टिलियामा आइतबार ठूलो पार्टीको आयोजना भयो जसमा शाहरुख खानसमेत विभिन्न बलिउड स्टार्सको उपस्थिती रह्यो ।
ऐश्वर्या राय बच्चन रातो पहिरनमा निकै सुन्दर देखिएकी थिइन् । उनी श्रीमान् अभिषेक बच्चनसँग उक्त पार्टीमा पुगेकी थिइन् । यी दुइकाे फोटो हेरेर उनका प्रशंसकहरुले ऐश्वर्या दोस्रो पटक गर्भवती भएको लख काटेका छन् । ऐश्वर्या गर्भवती भएका कारण उनले सलले आफ्नो पेट लुकाएको भनेर धेरैले कमेन्ट पनि गरेका छन् ।
यस्तै, शाहिद कपुर र मीरा राजपूत पनि पार्टीमा निकै शानदार तरिकाले प्रवेश गरेका थिए ।
उक्त पार्टीमा अनिल कपुर श्रीमती सुनिता कपुरसँग उपस्थित भएका थिए ।
यस्तै, ज्याकलिन फर्नान्डिजको पनि उपस्थिती रह्यो ।
यतिबेला निता अम्बानीकी छोरी ईशा पनि देखिइन् ।
यस्तै, इशाका श्रीमान् आनन्द पिरामल आफ्ना आमाबुवासँगै देखिए ।
अनिल अम्बानीकी श्रीमाती टिना पाहुनालाई स्वागत गरिरहेको देखिइन् ।
पार्टीमा अनन्त अम्बानी पनि देखिए ।
यतिबेला नताशा पुनावाल निकै सुन्दर देखिएकी थिइन् ।
अम्बानीको पार्टीमा प्रसुन जोशी पनि देखिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण