आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मुकेश अम्बानीको घर बाहिर भेटिएको कारका मालिकको मृत्यु, थप गहिरियो मामिला

२५ फेब्रुअरीमा जेलेटिन स्टिक्सले भरिएको एउटा स्कोर्पियो कार भारतका उद्योगपति मुकेश अम्बानीको मुम्बईस्थित घर बाहिर भेटियो । केही दिन पछि यो कारका मालिक मनसुख हिरेनको शव ठाणेमा भेटियो । ...