उपनिर्वाचनः धुलिखेल नगरपालिका–२ मा ४ जनाको उम्मेदवारी दर्ता
बुधबार, २७ कात्तिक २०७६, १५ : २३
काभ्रे । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि धुलिखेल नगरपालिका वडा नम्बर २ को वडाध्यक्षका लागि ४ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश राईले दिएको जानकारीअनुसार नेकपाबाट देव प्रसाद कोइराला, नेपाली काङ्ग्रेसबाट दर्न बहादुर खत्री, राजपा नेपालबाट कृष्ण बहादुर तामाङ र राप्रपा संयुक्तबाट बासुदेव थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
उपनिर्वाचनका लागि स्थानीय तहतर्फ आयोगले बुधबार उम्मेदवारी दर्ताको मिति तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण