रेल सेवाले जनकपुरमा व्यापारिक पुनर्जागरणको आशा
सोमबार, ०२ मङ्सिर २०७६, ०७ : ४३
केही वर्षसम्म जनकपुरधाममा व्यापारिक चहलपहल खबै हन्थ्यो । भारतको जयनगरबाट धनुषाको सदरमुकाम जनकपुरसम्म चल्ने रेल सेवा स्थानीय व्यापारीका लागि व्यवसायको प्रमुख कोरिडोर नै थियो ।
त्यति बेला भारतीय बजारबाट खाद्यान्नसहति लत्ताकपडा लगायत सामग्री खरीद गरी त्यहाँका व्यवसायीले खुद्रा व्यापारी र नागरिकलाई बेच्ने गर्दथे ।
जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदाको बखत स्थानीइ उद्योगी÷व्यवसायीको दबदबा थियो , जनकपुरमा । तर, पछिल्लो समय रेलसेवा बन्द भएपछि जनकपुर क्षेत्रको व्यापार व्यवसायमा ठूलो धक्का लागेको छ ।
तर, केही दिनपछि सुरु हुने भनिएको रेल सेवाले जनकपुरका व्यापारीहरुलाई जनकपुरमा व्यापारिक पुनर्जागरण हुने आशा पालाएको छ । यो समाचार आजको आर्थिक अभियानमा कमलेश ठाकुरले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण