बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘स्टोर किपर’को भरमा नेपाल रेल्वे

जनकपुरधाम । नेपालको एकमात्र रेल सेवा अहिले नेतृत्वविहीन अवस्थामा छ । नेपाल रेल्वे यतिबेला ‘स्टोर किपर’को भरमा सञ्चालन भइरहेको छ । प्राविधिक जनशक्तिको अभाव, विदेशी कर्मचारीमाथिको निर्भरता, कमजोर व्यवस्थापन र बढ्दो...