नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने
सोमबार, ०२ मङ्सिर २०७६, १२ : ४४
काठमाडौँ । नेपाल बैंकले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले गत वर्षको वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिन लागेको जनाएको छ ।
९ अर्ब ८१ करोड ११ लाख चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय बैंकको मंसिर १ गते बसेको बैठकले गरेको हो ।
यो लाभांश राष्ट्र बैंकको स्विकृति र आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण