आइएमईको डबलको डबलको डबल बिजेता बने बिरेन्द्र खान
बिहीबार, १२ मङ्सिर २०७६, १५ : १९
काठमाडौं– आइएमई डबलको डबलको डबल बम्पर उपहार योजनाअन्तर्गतको बिजेता बनेका छन् खात्वी बिरेन्द्र खान ।
खानले अअफुले पठाएको रकमको आठ गुणा रकम पाएका छन् । ५९ हजार ७ सय ३२ रुपैयाँ आइएमई मार्फत मलेसियामाबाट नेपाल पठाएका खानले उक्त रकमको आठ गुणा अर्थात ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ जितेका छन् ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आइएमईले लक्की ड्रबाट बम्पर बिजेता घोषणा गरेको हो । आइएमईका अध्यक्ष चन्द्र ढकाल र ब्रान्ड एम्बासडर दिपकराज गिरीले कम्प्युटराईज मार्फत लक्की ड्र गरेका हुन् ।
कम्पनीले नेपालीहरुको ठुला चाड दशैं, तिहार र छठको अबसरमा यो योजना चलाएको थियो । योजना भाद्र १५ देखि कार्तिक मसान्तसम्म ७७ दिनका लागि लागू भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण