साइक्लिङमा नेपालले जित्यो २ स्वर्ण
बुधबार, १८ मङ्सिर २०७६, १२ : २८
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले थप दुई स्वर्ण जितेको छ । बुधबार भएको साइक्लिङ डाउनहिल्समा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका हुन् ।
१ किलोमिटर सो साइक्लिङ प्रतिस्पर्धामा नेपालकै निरव श्रेष्ठले रजत र जमुदा थापाले कांस्य पदक जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण