नेपालको स्वर्ण संख्या २९ पुग्यो, सक्षमले जिते स्वर्ण (फोटोसहित)
बुधबार, १८ मङ्सिर २०७६, १६ : ३८
काठमाडौँ । नेपालले तेक्वान्दोमा अर्को स्वर्णपदक जितेको छ । पुरुष ८७ केजी तौल समूहमा सक्षम कार्कीले स्वर्ण पदक जितेकी हुन् ।
उनले भारतका वकार अलीलाई २९–९ ले हराएका हुन् । योसँगै नेपालको स्वर्ण पदक संख्या २९ पुगेको छ ।
खेलका तस्बिरहरु हेर्नुहोस्ः








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण