पौडीमा गौरिकाले रचिन् इतिहास, जितिन् दोस्रो स्वर्ण (फोटोमा)
शुक्रबार, २० मङ्सिर २०७६, १७ : ४८
काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पौडीबाज गौरिकाले इतिहास रचेकी छिन् । गौरिका सिंहले आज भएको २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् ।
सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा गौरिकाले निर्धारित दुरी दुई मिनेट १७.७३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।
उनले विहिबार दुई सय मिटर फ्रि स्टाइल विधा तर्फ पनि नेपाललाई स्वर्ण पदक दिलाएकी थिईन् । योसँगै गौरिकाले १३औं सागमा दुई स्वर्ण जित्न सफल भएकी छिन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण