ऋचा शर्माले विवाहको तस्बिर पोष्ट गर्दै भनिन्, ‘यहाँहरुको अथाह माया अनि आशिर्वाद यसरी नै मिलोस्’
आइतबार, २२ मङ्सिर २०७६, ०८ : १३
अभिनेत्री ऋचा शर्माले शनिबार आफ्ना प्रेमीसँग विवाह बन्धनमा बाँधिएकी छिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य विक्रम राणासँग उनको विवाह भएको हो । दिपेक्ष लबिम मलका म्यानेजर हुन् ।
उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति थियो ।
आफ्नो फेसबुक ह्यान्डलमार्फत् एक फोटो सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’
उनले तस्बिर सार्वजनिक गरेको एक घण्टा नबित्दै २ सय बढीले कमेन्ट गरेर बधाइ तथा शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण