जब बेलायतका प्रधानमन्त्री जोनसनले पत्रकारको मोबाइल खोसे...
मङ्गलबार, २४ मङ्सिर २०७६, २३ : १८
१
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई एक रिपोर्टरको मोबाइल खोसको आरोप लागेको छ । सोमबार, लन्डनको एक स्थानीय टिभी च्यानलका एक रिपोर्टरले उनलाई अस्पतालको भुइँमा रहेको एउटा बच्चाको तस्बिर देखाउन खोजेका थिए।
तस्विरमा बच्चा सरकारी अस्पतालको वार्डमा रहेको अक्सिजन मास्कको छेउमा सुतिरहेको थियो। सुरुमा जोसनले तस्वीर हेर्न अस्वीकार गरेका थिए । पछि पत्रकारले ढिपी गरेपछि उनी आक्रोसित बनेका थिए ।
तर पछि मोबाइल लिए र त्यसलाई आफ्नो खल्तीमा राखेका थिए । यो सम्पूर्ण घटनाको भिडियो समेत सामाजिक सञ्जाल र मिडियाहरुमा भाइरल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण