उपत्यकाको मौसममा सुधार, आकाश खुलेपछिका ८ तस्बिर
शनिबार, २८ मङ्सिर २०७६, १० : ५२
काठमाडौँ । काठमाडौँ उपत्यकाको मौसममा सुधार भएको छ । शुक्रबारदेखि सुरु भएको वर्षा रोकिएर शनिबार घाम लागेको छ । यद्यपि काठमाडौँमा वर्षासँगै चिसो बढेको छ ।
पश्चिमी न्यून चापीय वायुको प्रभावले वर्षा भएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
मौसमविद्का अनुसार आइतबारबाट मौसममा क्रमशः सुधार हुँदै जानेछ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण