बलिउड नायिका मल्लिका शेरावत नयाँ वर्ष मनाउन लुम्बिनीमा
बलिउडकी नायिका मल्लिका शेरावत नयाँ वर्ष मनाउन लुम्बिनी आएकी छिन् ।
उनी नयाँ वर्ष सुरु हुनु चार दिन अघि नै नेपाल आइपुगेकी हुन् ।
मल्लिकाले आफ्नो ट्वीटर अकाउन्टमा २८ डिसेम्बरमा टाइगर प्यालेस नामको रिसोर्टलाई उत्कृष्ट सत्कारको लागि धन्यवाद दिँदै भिडियो पोष्ट गरेकी थिइन् ।
Thank you @TigerPalace1 for such a warm welcome 🌺 #Nepal #SundayMorning pic.twitter.com/MKhpj1HABL
— Mallika Sherawat (@mallikasherawat) December 29, 2019
यसका साथै उनले डिसेम्बर २९ मा लुम्बिनीको तोरीबारीमा दौडिएको स्लो मोसन भिडियो पनि पोष्ट गरेकी छिन् । यसलाई उनले आफ्नो ‘डिडिएलजे मोमेन्ट’ भनेकी छिन् । फिल्म दिलवाले दुल्हनीया ले जाएङ्गेलाई छोटकरीमा डिडिएलजे भनिन्छ । यसमा फिल्मकी नायिका काजोल शाहरुख खानलाई भेट्न तोरीबारीमा दौडिएकी थिइन् ।
My ddlj moment, running around in sarson ka khet was so much fun #MondayMorning #MondayMood #nepal pic.twitter.com/3LVL2lViCM
— Mallika Sherawat (@mallikasherawat) December 30, 2019
उनले शान्त र आनन्ददायी वातावरणमा उत्कृष्ट योगा गरेर वर्षको पहिलो दिनको सुरुवात गरेको भन्दै भिडियोसमेत सेयर गरेकी छिन् ।
Beginning the first day of 2020 wt a calming rejuvenating yoga practice 🙏 #2020NewYear #wednesdaymorning pic.twitter.com/PVHDIMieBZ
— Mallika Sherawat (@mallikasherawat) January 1, 2020
४३ वर्षे मल्लिकाले आफ्नो सोसल मिडिया अकाउन्टमा लुम्बिनीमा चाँडै नै भ्रमण गर्ने योजना बनाइरहेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण