गायक सीताराम ‘ग्लोबल इन्टरनेशनल अवार्ड’ बाट सम्मानित
आइतबार, २० पुस २०७६, १० : ०७
काठमाडौं । वरिष्ठ गायक सिताराम पोखरेल ‘ग्लोवल इन्टरनेशनल अवार्ड २०१९’बाट सम्मानित भएका छन् । वल्र्ड वाइड मिडिया इन्टरनेशनलद्वारा हालै थाइल्याण्डमा आयोजित एक अवार्ड कार्यक्रममा उनलाई सो सम्मान गरिएको हो ।
कार्यक्रममा थाइल्याण्डमा प्रसिद्ध प्रर्यटन व्यवसायी एनोथाई थोङ्गथानोम, आयोजक संस्थााका सभापति आरके श्रेष्ठ लगायतले पोखरेललाई खादा तथा सम्मान पत्रद्धारा सम्मानित गरेका थिए । नेपाली गीत संगीतलाई राष्ट्रिय तथा अन्तारष्ट्रिय क्षेत्रमा पुर्याउन उल्लेखनीय योगदान पुर्याएकोमा पोखरेललाई सम्मान गरिएको हो ।
विगत ३ दशकदेखि गायनमा सक्रिय पोखरेलका दजनौं गीत संगीतले सांगीतिक क्षेत्रमा चर्चामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण