‘दबंग –३’ का भिलेन किच्चा सुदिपलाई सलमानले दिए ‘बीएमडब्ल्यू’ उपहार
बलिउड सुपरस्टार सलमान खानले ‘दबंग –३’ का भिलेन किच्चा सुदिपलाई डेढ करोडको गाडी उपहार दिएका छन् । सलमानले दबंग फ्रेन्चाइजीको तेस्रो फिल्मको सफलतापछि खलनायकको भूमिका निभाएका सुदिपलाई १.५४ करोडको बीएमडब्ल्यू कार उपहार दिएका हुन् ।
सुदिपले सलमान खानसँगै नयाँ कारको पनि तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले लेखेका छन्, ‘भारतका स्टारसँग काम गर्न पाउनु निकै ठूलो सम्मानको कुरा हो ।’ उनले क्याप्सनमा अगाडि लेखेका छन्, ‘जब तपाईं राम्रो काम गर्नुहुन्छ तब तपाईंलाई पनि राम्रो नै हुन्छ । सलमान सरले मलाई यो पंक्तिमाथि भरोसा गर्न सिकाइदिनुभयो । जब यो ‘सरप्राइज’ उहाँसँगै मेरो अगाडि थियो ।’
Good always happens when u do good.@beingsalmankhan made me believe this line further with this surprise landing at home along with him.
— Kichcha Sudeepa (@KicchaSudeep) January 7, 2020
BMW M5 🤗.
Thank u for the luv u have showered on me n my family sir.
It was an honour to have worked with u n to have had u vist us.🤗🤗🥂 pic.twitter.com/tavTR07M29
उनले अगाडि लेखेका छन्, ‘बीएमडब्ल्यू एम ५... एउटा माया । तपाईंले जुन माया मलाई र मेरो परिवारलाई दिनुभयो त्यसको लागि धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण