आर्यघाटमा गायक भट्टराईको दाहसंस्कार, १३ तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, २९ पुस २०७६, १५ : ५२
काठमाडौं । सुनसरीको धरानका वरिष्ठ गायक निशान भट्टराईको आफैंले चलाएको कार दुर्घटना हुँदा मंगलबार बिहानै निधन भएको छ । भट्टराईको काठमाडौंको तिनकुनेमा भएको कार दुर्घटनामा निधन भएको हो ।
दरबारमार्गस्थित बानथाइ रेष्टुरेन्टका सञ्चालकसमेत रहेका गायक भट्टराईको बिजुलीको खम्बामा कार ठोक्किँदा मृत्यु भएको छ । भट्टराईको आजै आर्यघाटमा दाहसंस्कार गरिएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण