भोजपुरी गीतको भिडियोमा केकी
सोमबार, १३ माघ २०७६, ११ : ४४
काठमाडौं । फिल्म भन्दाबढि म्युजिक भिडियोमा देखिने अभिनेत्री हुन् केकी अधिकारी । केकीलाई अब भोजपुरी गीतको म्युजिक भिडियोमा पनि देख्न सकिनेछ ।
भोजपुरीकी चर्चित गायिका इन्दु सोनालीको नयाँ गीत ‘हमनिके भागिया’को म्युजिक भिडियोमा अभिनेत्री केकीले मोडलिङ गरेकी छन् ।
उपेन्द्र सहानीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीतको म्युजिक भिडियोमा केकीलाई उतार्ने काम निर्देशक पुर्णेन्द्रु झाले गरेका हुन् । भिडियोमा केकीसँग विजय यादव निर्बिजको समेत अभिनय रहेको छ ।
भिडियोमा केकी भोजपुरी लुक्समै देखिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण