भारतको सर्वोच्च अदालतले निर्भया मुद्दामा ठूलो सुनुवाई गर्दै
मङ्गलबार, १४ माघ २०७६, ०८ : ००
भारतको सर्वोच्च अदालतमा तीन न्यायाधीसको बेन्चले मंगलबार दिउँसो साढे १२ बजे निर्भया सामूहिक बलात्कार तथा हत्याका दोषी मुकेश कुमारको दया याचिकामाथि सुनुवाई गर्नेछन् ।
निर्भयाको बलात्कार तथा हत्यामा दोषी ठहरिएका मुकेश कुमारले आफ्नो फाँसीको सजाय रोक्नका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष दया याचिका पठाएका थिए जसलाई राष्ट्रपतिले अस्विकार गरेका छन् ।
मुकेश कुमारले आफ्नो दया याचिकामाथि राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् ।
दोषी मुकेश कुमार, अक्षय, विनय र पवनलाई फेब्रुअरी १ तारिखमा बिहान ६ बजे फासी दिने निश्चित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचनको मध्यरातको मतपरिणाम : कसको कति मत ?
-
बझाङको ताजा मतपरिणाम : एमालेका उम्मेदवार थोरै मतान्तरले अगाडि
-
इलाम २ मा सुहाङले ५ हजार मत कटाउँदा कसले कति पाए ?
-
गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो
-
इलाम २ मतगणना : यस्तो छ पछिल्लो मतपरिणाम, कसको कति मत ?
-
बझाङमा एमाले उम्मेदवारको ५ सय मतको अग्रता, कसले कति मत ल्याए ?