बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निर्भयाका दोषीलाई फाँसी दिएपछि बलिउड सेलिब्रिटीको प्रतिक्रियाः भने, ‘न्याय पाइयो’

८ वर्षपछि निर्भयाले न्याय पाएकी छिन् । निर्भयाका चारै दोषीलाई शुक्रबार बिहानै साढै ५ बजे तिहाड जेलमा मृत्युदण्ड दिइएको छ । यसका कारण भारतभरी खुसीको लहर छ र निर्भयाकी आमाले...