कोरोनाभाइरस प्रकोपः बुधबार चीनमा नयाँ संक्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढी
बिहीबार, ०८ फागुन २०७६, १३ : २१
सिन्ह्वा । चीनमा बुधबार कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको संख्यामा उलेख्य कमी देखियो । उता संक्रमित निको हुने व्यक्तिको संख्या भने बढेको छ ।
फेब्रुअरी १९(बुधबार) लगातार दोस्रो दिन त्यस्तो देखियो । प्रकोपको उदगमस्थल हुवेईमा बुधबार ३४९ नयाँ संक्रमित देखियो भने चीनभर ३९४ नयाँ संक्रमित भेटिए ।
मङ्गलबार कोरोनाभाइरसका १७४९ नयाँ संक्रमित भेटिएका थिए ।
उता चीनमा बुधबार दिनभरी संक्रमण निको भएर घर फर्किनेको संख्या १७७९ थियो ।
बुधबार अन्त्यसम्म कोरोनाभाइरस संक्रमण पूर्ण रुपमा निको भएर घर फर्किनेको कुल संख्या १६,१५५ सम्म पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण