नेपाली गीत ‘कान्छी तिम्रो’ सार्वजनिक
शनिबार, १० फागुन २०७६, ०९ : २७
नेपाली गायक गोविन्द गुरागाईँको ‘कान्छी तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार सामाजिक सञ्जाल युट्युवमार्फत उक्त गीत सार्वजनिक भएको हो ।
गीतमा गुरागाईँको शब्द र संगित रहेको छ । गीत युवापुस्ता लक्षित भएको गायकले बताएका छन् ।
गीतमा विपीन अधिकारीको छाँयांकन रहेको छ भने भिडियोलाई अर्विट पोखरेलले निर्देशन गरेका हुन् ।
विजय तामाङले कोरियोग्राफी रहेको गीतमा विजय तामाङ, रमी राई, सिर्जना सेन्च्युरी, अञ्जन गजमेर, सुजन तामाङ, विशाल तामाङ, सन्तोष तामाङको नृत्य देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण