शान्ति सुरक्षाको अवस्था सामान्य छ: गृहमन्त्री थापा
आइतबार, ११ फागुन २०७६, १७ : ०९
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताएका छन् । बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा होटौंडामा आयोजित प्रदेश स्तरिय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशको शान्ति सुरक्षा समान्य अवस्थामा रहेको बताएका हुन् ।
उनले विगतमा जस्तो अस्थिरता, अराजकता र अशान्तिको अवस्था नरहेको बताए । गृह मन्त्रालय जनताको जीउ धनको सुरक्षामा पूर्ण रुपमा प्रतिवद्ध रहेको समेत उनले बताए । उनले अन्तर्राष्ट्रिय संघसंस्थाहरुले मूल्याङ्कन गरि प्रकाशित गरेको प्रतिवेदनमा पनि नेपालको शान्ति सुरक्षा र सुशासनको अवस्थामा सुधार आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण