२१ वर्षअघि सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ
आइतबार, ११ फागुन २०७६, २२ : १२
काठमाडौं । प्रहरीले २१ वर्ष अघि सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले प्रहरीले २१ वर्ष अघि सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले चन्द्रागिरि नगरपालिका वडा नं २ बाँडभन्ज्याङ बस्ने गोविन्द लामालाई पक्राउ गरेको पुष्टि गरे ।
थानकोट बृत्तका प्रमुख श्रेष्ठका अनुसार निज लामा सवारी ज्यान मुद्दामा फरार प्रतिवादी हुन र लामालाई जिल्ला अदालत काठमाण्डौबाट मिति २०५५ मंसिर २० गते ४ महिना २८ दिन कैद सजाय र दुई हजार जरिवाना तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण