पूर्वडीआईजी रमेश खरेलले भोलिदेखि नयाँ अभियान सुरु गर्दै
बुधबार, २८ फागुन २०७६, १९ : ३९
काठमाडौं । पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले ‘हाम्रो नेपाल, सुशासन अभियान’को थालनी गर्ने भएका छन् । बुधबार खरेलले आफ्नो फेसबुक ह्यान्डलमार्फत बिहीबार अक्त अभियानको सुरुवात गरिने जानकारी दिएका ह्न ।
भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर अभियानको घोषणा गर्न लागिएको बुझिएको छ । बिहीबार दिउँसो त्रिपुरेश्वरमा अभियानको औपचारिक घोषणा गरिने उल्लेख छ ।
यसअघि ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानमा घोषणा हुनुअघि नै त्यसबाट खरेलसहित केही व्यक्ति बाहिरिएको थिए । नेपालका लागि नेपाली अभियानबाट हटाइएका शाहीलाई अभियानमा राखिएपछिउनीहरु बाहिरिएको थिए ।
२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएकोप्रति असन्तुष्टि खरेलले पदबाट राजीनामा दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण