भवन ढल्दा चीनमा क्वारेन्टाइन बसेका २९ को मृत्यु
बिहीबार, २९ फागुन २०७६, १३ : ३०
अघिल्लो हप्ता चीनको दक्षिणपूर्वी भागमा एक क्वारेन्टाइन होटल ढलेको थियो । त्यसमा चेपिएर २९ को मृत्यु भएको अधिकारीले जनाएका छन् ।
होटलका रुपमा प्रयोग भइरहेको भवनलाई कोरानाभाइरस संक्रमितको आशंका भएका व्यक्ति लागि क्वारेन्टाइन राख्न प्रयोग गरिएको थियो ।
शनिबार भवन ढल्दा त्यसभित्र ८० मानिस थिए । नौ व्यक्ति तत्कालै उम्कन सफल भएका थिए भने ७१ मानिस भग्नावशेषमा पुरिएका थिए ।
पाँच दिने उद्दार अभियानका क्रममा सम्पूर्ण ७१ जनाको पहिचान भएको सरकारी मिडियाले बताएका छन् ।
भवन लड्दा, भवनमा रहेका ८० मध्ये ५८ व्यक्ति संक्रमणको आशंकामा क्वारेन्टाइमा बसिरहेका थिए । तथापि ती सबैको परीक्षणका क्रममा कोरोनभाइरस नेगेटिभ देखिएका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण