सुनसान बनेको विश्व (फोटोफिचर)
काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य सङ्गठनले महामारीको घोषणा गरेको छ । चीनको ऊहानबाट सुरु भएको कोरोनाभाइरसको महामरीको केन्द्रविन्दु यतिबेला युरोप बनिरहेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म विश्वभरका १५७ देश यस महामारीबाट प्रभावित बनेका छन् । यसबाट संक्रमितको सङ्ख्या १ लाख ६९ हजार ५९१ जना संक्रमित भएका छन् । विश्वभरबाट ६ हजार ५१६ जनाले ज्यान गुमाइसकेका छन् भने ७७ हजार ७७५ जना स्वस्थ बनेर घर फर्किसकेका छन् ।
विश्वभर यसको प्रभाव फैलिँदै गर्दा विभिन्न देशहरुले यसको संक्रमण थप फैलन नदिन ‘लकडाउन’ गरिरहेका छन् । धेरै राष्ट्रहरुले आफ्नो सीमानाकामा कडाइ गर्नुका साथै मानिसहरुको आवतजावतमा नियन्त्रण गरिरहेका छन् । सरकारले आफ्ना नागरिकहरुलाई धेरै भीडभाड हुने स्थानमा नजान आग्रह गरेका छन् । जसले गर्दा पहिले भीडभाड हुने व्यापारिक र पर्यटकीय केन्द्रहरु यतिबेला सुनसान देखिएका छन् ।
प्रस्तुत छ विभिन्न देशहरुमा रोयटर्सका फोटो पत्रकारहरुले कैद गरेका कोरोनाभाइरसका कारण सुनसान बनेका विश्वका चर्चित स्थानहरुः

बुडापेस्ट, हङ्गेरी

लण्डन, बेलायत

क्यालिफोर्निया, अमेरिका

ब्रसेल्स, बेल्जियम

बार्सिलोना, स्पेन

भेनिस, इटाली

बैंकक, थाइल्याण्ड

केरला, भारत

न्युयोर्क, अमेरिका

पटाया, थाइल्याण्ड

फुकेट, थाइल्याण्ड

मक्का, साउदी अरब

नजाफ, इराक

मिलान, इटाली

हानोइ, भियतनाम

ट्रोन्डेइम, नर्वे

मोचेनग्लाडब्याच, जर्मनी

रोम, इटाली

प्राग, चेक रिपब्लिक

रियाद, साउदी अरब

दाइगु, दक्षिण कोरिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण