जर्मनीमा कोरोना संक्रमण १ करोड पुग्ने चेतावनी
बिहीबार, ०६ चैत २०७६, ०० : ३९
आगामी महिनाहरुमा जर्मनीमा कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या १ करोड पुग्ने डरलाग्दो चेतावनी त्यहाँका अधिकारीहरुले दिएका छन् ।
‘जर्मनीका जनताले कोरोनाभाइरस नियन्त्रणका लागि तय गरिएका उपायहरुको कठोर पालना गरेनन् भने आगामी महिनाहरुमा संक्रमित हुनेहरुको संख्या त्यति पुग्ने’ उनीहरुले चेतावनी दिएका हुन् ।
‘हामीकहाँ यो महामारी गणितीय हिसाबले बृद्धि भइरहेको छ,’ बर्लिनस्थित रोबर्ट कोच इन्स्टिच्यूटका अध्यक्ष लोथर वेइलेर भन्छन् ।
उनले ८ करोड जर्मन जनताहरुलाई अरुसँगको भेटघाटलाई सीमित गर्न पनि अनुरोध गरेका छन् ।
स्रोतः अलजजिरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
-
लैङ्गिक हिंसाविरुद्ध एकीकृत कानुन बन्दै, मानव बेचबिखन नियन्त्रण ऐन संशोधन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण