फाँसीअघि विनयले फेरेनन् कपडाः रुँदै मागे माफी
दिल्लीको सडकमा करिब सात वर्ष अघि निर्भयामाथि सामूहिक बलात्कार गर्ने चारै दोषीलाई मृत्युदण्ड दिइएको छ । विभिन्न कानूनी अड्चनबीच उनीहरुलाई शुक्रबार बिहानै फाँसी दिइयो । तिहाड जेलबाहिर सुरक्षा कडा गर्र्द अर्धससैनिक बलका जवानलाई पनि तैनाथ गरियो ।
फाँसी दिनुअघि तिहाड जेलका विभिन्न अधिकारी ‘फाँसी घर’ पुगे जसको निगरानीमा फाँसीको प्रक्रिया पूरा भयो । भारतीय सञ्चार माध्यम आजतकका अनुसार फाँसीमा चढ्नुअघि दोषीलाई जब नुहाउन र कपडा फेर्न भनियो तब दोषी पवनले कपडा फेर्न अस्विकार गरे । उनी रुन सुरु गरे र माफी माग्न थाले ।
दोषीलाई फाँसी दिनुअघि नै तिहाड जेल बाहिर मानिसहरुको अत्यधिक भीड थियो । दिल्लीका स्थानीय जनता, केही अधिकारकर्मीले २० मार्चको दिनलाई निर्भयाका लागि सच्चा श्रद्धाञ्जली दिइएको दिनको रुपमा सम्झिए । दोषीलाई फाँसी दिएपछि त्यहाँ थुप्रैले उत्सव पनि मनाए, खुसीयालीमा मिठाई पनि बाँडियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण