यती एअरलाइन्सले पनि घटायो टिकटको मूल्य, कहाँ कती ? यस्तो छ नयाँ भाडादर
आइतबार, ०९ चैत २०७६, १८ : ५६
काठमाडौं– कोभिड–१९ संक्रमणको प्रभावले काठमाडौं बाहिर जाने यात्रुहरुको सहजताका लागि यती एअरलाइन्सले आफ्ना उडानहरुमा टिकटको मूल्य सस्तो बनाएको छ ।
भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराको लागि हामीले टिकटको मूल्य घटाएका छौं । साथै, निम्नलिखित लागू गरिएका शुल्क बाहेक पनि न्यूनतम मूल्यका टिकटहरु खरिद प्राथमिकताका आधारमा उपलब्ध रहिरहने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायुसेवा संचालक संघ, नेपाल र सर्वधारणको अनुरोधमा लामो दूरीका सवारी साधन सञ्चालनमा नआउँदासम्मका लागि टिकटको मूल्य सस्तो बनाइएको हो । उल्लेखित हवाई भाडा दरहरु चैत १० गतेदेखि चैत २१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
एयरलाइनले विज्ञप्तीमार्फत सम्पूर्ण नेपालीहरुलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षाका उपायहरु अपनाई सुरक्षित रहन आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण