फेवातालमा एक पुरुषको शव फेला
सोमबार, १० चैत २०७६, १२ : ०७
पोखरा । फेवातालमा एक जनाको शव फेला परेको छ । बिहान करिब ९ः ४५ बजे लेकसाइडस्थित गौरीघाटमा शव फेला परेको हो । पोखरा महानगरपालिका ६ लेकसाईड स्थित नाम थर नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शव झिक्न नेपाल आर्मी सेकन्ड रेन्जर वटालियनका विष्णु थापामगरको कमान्डको टोली र नेपाल प्रहरी बैदामबाट खटिएको इन्सपेक्टर बुद्धिसागर गिरीको कमाण्डमा खटिएको टोलीले फेवातालमा तैरिइरहेको शव झिकेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण