लकडाउनको दोस्रो दिन : आज झनै सुनसान (फोटोफिचर)
बुधबार, १२ चैत २०७६, १३ : ३८
काठमाडौँ । कोरोनभाइरस (कोभिड–१९) को महामारीको सन्त्रासका बीच देश अहिले पूरै लकडाउनमा रहेको छ । मङ्गलबारबाट लागू भएको लकडाउनको आज दोस्रो दिन हो । पहिलो दिन भएकाले सरकारले लकडाउन केही खुकुलो गरेको थियो । जसले गर्दा सडकमा मानिसहरुको बाक्लै भीड देखिएको थियो । तर, बुधबार भने सरकारले थप कडाइको नीति अख्तियार गरेको छ भने सर्वसाधारणले पनि सरकारको आह्वानलाई पालना गर्दै घरमा नै बसेका छन् । त्यही भएर बुधबार राजधानी काठमाडौँका सडकहरु झनै सुनसान देखिएका छन् ।
हेरौँ फोटोपत्रकार सुवास श्रेष्ठ र कृष्णा खड्काले कैद गरेका तस्विरहरुः























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण