लकडाउनका कारण नेपालमा फसेका पर्यटक स्वदेश फर्किनुअघि विमानस्थलमा जे देखियो (फोटोफिचर)
शुक्रबार, १४ चैत २०७६, १३ : २६
काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले अन्तर्राष्ट्रिय उडानसहितको लकडाउन गरेपछि फसेका युरोपेली मुलुकका पर्यटक शुक्रबार स्वदेश फर्किएका छन् ।
उनीहरुलाई लिन कतार एयरलाइन्सको विमान नेपाल आएको थियो । लकडाउनका कारण नेपालमा जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका ३०५ यात्रु रोकिएका थिए ।
जर्मन तथा फ्रेन्ज दूतावासले आफ्ना नागरिकहरुलाई उद्धार गरी लैजान विमान चार्टड गरेका हुन् । उनीहरुलाई स्वदेशका लागि विदाइ गर्न दूतावासका अधिकारी पनि विमानस्थल पुगेका थिए ।
पर्यटकहरु विमानस्थल पुग्दाको दृश्य हेर्नुहोस्ः















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण