स्पेनमा एकैदिन ७७३ को मृत्यु
शनिबार, १५ चैत २०७६, ०६ : ५१
स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एकैदिन ७ सय ७३ पुगेको छ । यससँगै यहाँ मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ ।
स्पेनमा कूल ६५ हजार ७ सय १९ संक्रमितमध्ये ४ हजार १ सय ६५ को स्थिती गम्भीर छ । यहाँ एकैदिन ७ हजार ९ सय ३३ मा जना संक्रमित वृद्धि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण