कोरोनाका कारण ज्यान गुमाउने ‘शहीद’ को स्मृतिमा चीनमा साइरन बजाइने
शुक्रबार, २१ चैत २०७६, १३ : २८
चीनमा शनिबार कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने ‘शहीद’ को स्मृतिमा तीन मिनेटको मौन धारण गरिनेछ । यो स्थानीय समय बिहान १० बजे हुनेछ ।
समाचार एजेन्सी शिन्ह्वाका अनुसार मौन धारणपछि हवाई साइरन र कारको हर्न बजाइनेछ ।
चीनमा मृतकको संख्या ३३ हजार पार भइसकेको छ । मृतकमा थुप्रै डाक्टर र स्वास्थ्यकर्मी पनि समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण