कोरोनाभाइरससँग लड्न इरानले माग्यो पाँच अर्ब डलर ऋण
बुधबार, २६ चैत २०७६, १३ : ५१
इरानका राष्ट्रपति हसन रुहानीले बुधबार कोरोनाभाइरसँग लड्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पाँच अर्ब डलर आपतकालीन कोष प्रदान गर्न अपिल गरेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रुहानीले मन्त्रीपरिषद्को बैठकमा भने, ‘म अन्तर्राष्ट्रिय संगठनलाई आफ्नो जिम्मेवारी निभाउन अपिल गर्छु । हामी आईएमएफका सदस्य हौं । ऋण दिँदा कुनै पनि प्रकारको भेदभाव हुनुहुँदैन ।’
इरानी राष्ट्रपतिले अमेरिकाको तर्फबाट लगाएको प्रतिबन्धको पनि निन्दा गरेका छन् । यसलाई उनले ‘आर्थिक र चिकित्सा आतंकवाद’ को संज्ञा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण