शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानद्वारा रुसलाई ड्रोन बेचेको स्वीकार

इरानका विदेशमन्त्री हुसेन अमीराब्दुल्लाहियानले युक्रेनमा उनको देशका ड्रोनहरु प्रयोग भएकोबारे आफूहरू बेखबर रहेको बताएका छन् । मन्त्रीले इरानको औपचारिक धारणा युक्रेन द्वन्द्व रोकिनुपर्छ भन्ने रहेको बताए ।  तेहरानमा आयोजित...