भारतमा कोरोना संक्रमितको संख्या १० हजार पार
मङ्गलबार, ०२ वैशाख २०७७, १२ : ३३
भारतमा कोरोनाभाइरस संक्रमितको संख्याले १० हजार पार गरेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान जुन आँकडा जारी गरेको छ, त्यसअनुसार भारतमा संक्रमितको संख्या १० हजार २३ जना छन् । भाइरसका कारण भारतमा ३३९ जनाको मृत्यु भएको छ । यसका साथै १ हजार ३५ जना निको भएर घर फर्किसकेका छन् ।
मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधनका बेला लकडाउनलाई आगामी वैशाख २१ सम्म लम्ब्याइने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण